५ फाल्गुन २०८२, मंगलबार

Tag: गोरुसिङ्गे–सन्धिखर्क

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ । शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताउनुभयो । दैनिक