२२ चैत्र २०८२, आइतबार

Tag: गोपीकृष्ण खनाल

दुर्घटनामा परेका पत्रकार खनालको निधन

४ साउन, भद्रपुर । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षको हुनुहुन्थ्यो । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर