८ मंसिर २०८१, शनिबार

Tag: गृहमा मेरो दाबी छ

रवि लामिछाने भन्छन् – गृहमा मेरो दाबी छ, प्रधानमन्त्रीले निर्णय गर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको स्पष्ट पारेका छन् । आज बसेको सात दलीय सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो दावी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा भएपनि सोको टुंगो प्रधानमन्त्री प्रचण्डले लगाउने बताए