३० चैत्र २०८१, शनिबार

Tag: गाजाको दह

गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

गलकोट, बागलुङ । सरकारको एक सय पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु. ६४ लाख संकलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह