३ आश्विन २०८१, बिहीबार

Tag: गलत धन्दा

मुलुककै सबैभन्दा निष्पक्ष निकाय लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा

साउन ३२,काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो । लोकसेवाको हालसम्मको निष्पक्ष