१२ आश्विन २०८१, शनिबार

Tag: गर्भवती र बालबालिका

दक्षिण कोरियाले कोभिड-१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

सिओल । दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने