३ आश्विन २०८१, बिहीबार

Tag: गन्तव्यसम्म पुग्न समस्या

रुकुममा असारमा गएको पहिरो भदौसम्म पन्छाउन सकिएन, गाउँलेलाई सास्ती

 भदौ २१, रुकुम । रुकुमको सिस्ने गाउँपालिका कौछे भीरमा गत असारमा गएको पहिरो पन्छाउन नसक्दा सोलावाङ–धाउन्ने ग्रामीण सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी रुकुमका सर्वसाधारण र स्थानीयलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ