गोलबजार घटना : गणेश यादवका परिवारलाई १० लाख प्रदान गरिने
काठमाडौँ । सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ । उनको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा