३० चैत्र २०८२, सोमबार

Tag: गणेश बस्नेत

प्रेस चौतारीको अध्यक्षमा बस्नेत

कास्की । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् । बस्नेत दोस्रोपटक अध्यक्ष बनेका हुन् । बस्नेतको अध्यक्ष रहने १५१ सदस्यीय कमिटीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर छन् । महासचिवमा