काठमाडौं । भोटेकोसी बाढीबारे संसदीय समिति गठन भएको छ । आज साेमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १५ सदस्य समिति बनाउने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुली सभापति रहने गरी १५ सदस्यीय