११ जेष्ठ २०८३, सोमबार

Tag: गणपूरक संख्या

संवैधानिक परिषद् बैठक : गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या चार भएपनि पुग्ने भएको छ । ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ । सरकारले संवैधानिक परिषद् सम्बन्धी