३० असार २०८३, मंगलबार

Tag: गठवन्धन

फटाईं गरे अव पनि लागे हुन्छ पाखा

गठवन्धनको नारा लिई आयौ गाउँघरतिर हात जोड्दै भोट माग्यौ निहुर्याएर शिर बिजयको माला लगाई छौ है कसम खाका फटाईं गरे अव पनि लागे हुन्छ पाखा । फेरि पनि हुन सक्छ त्यै कुर्सीको खेल सोझा साझा जनतामाथि वन्न सक्छ झेल अस्थिरता