१९ असार २०८१, बुधबार

Tag: गठबन्धनलाई अनुमोदन

पार्टीको महाधिवेशन र केन्द्रिय समितिले गठबन्धनलाई अनुमोदन गरेको हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको महाधिवेशन र केन्द्रिय समितिले समेत गठबन्धनलाई अनुमोदन गरेको बताएका छन् । काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज शुक्रबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै