३१ भाद्र २०८१, सोमबार

Tag: गङ्गाकुमारी बेल्वासे

सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौँ : सांसद बेल्वासे

काठमाडौँ । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ । जनताको निरन्तरको सङ्घर्ष र बलिदानले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था आएको जनाउँदै यसले प्रदान गर्ने