सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा
गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुदको आज पोखरामा आयोजित समापन समारोहमा उनले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो