५ मंसिर २०८१, बुधबार

Tag: खेम शर्मा

सरसफाइ अभियन्ता शर्मा सल्लाहकार नियुक्त

३० जेठ, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले सरसफाइ अभियन्ता, भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई उक्त मन्त्रालय अन्तर्गतको सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७