१८ असार २०८३, बिहिबार

Tag: खेम भण्डारी

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरका पत्रकार भण्डारीलाई कञ्चनपुर प्रहरीले आज बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ कटानबाट पक्राउ गरिएको हो । भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको बताइएको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा