३ असार २०८१, आइतबार

Tag: खुलालु पक्की पुल

खुलालु पक्की पुल चाँडो सम्पन्न गर्न निर्देशन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ । आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गर्नुभएका उहाँले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो