४ असार २०८१, मंगलबार

Tag: खाद्यान्न

श्रीलङ्कामा खाद्यान्नको सङ्कट छैन : श्रीलका

कोलोम्बो । श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ । श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो । हालै मात्र यहाँका केही सञ्चारमाध्यमले