३१ भाद्र २०८१, सोमबार

Tag: खर्च चलाउनै गाह्रो

वनहराका मुक्त कमैयालाई खर्च चलाउनै गाह्रो

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक वर्ष तरकारी खेती गरेर उनले आम्दानी लिँदै आएका थिए । यस वर्ष कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै