एजेन्सी, कतारको दोहास्थित खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गेलले पराजित गर्दै फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वैकल्पिक खेलाडी रोवर्टाे फिर्मिन्होले निर्णायक गोल गरेपछि लिभरपुल फाइनलमा प्रवेश गरेको हो । उपाधिका