क्याननको शाखा नेपालमा
२५ असोज, काठमाडौँ । क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ । सिङ्गापुरमा उत्पादित क्यानन इमेज स्क्वायरको शाखाको आज नेपालका लागि क्याननका निर्देशक एलेक्स चानले उद्घाटन गर्नुभयो । कम्पनीले सेवाग्राहीको फोटोग्राफीसम्बन्धी चाहनालाई