३१ चैत्र २०८१, आइतबार

Tag: कोसीटप्पु क्षेत्र

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा