१३ असार २०८१, बिहिबार

Tag: कोरोना सङक्रमण

देशभर कोरोना निको हुने दर ९४ प्रतिशत

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१