१५ भदौ २०८३, सोमबार

Tag: कोरियामा पक्राउ

युनिफिकेसन चर्चकी प्रमुख याक जा हान कोरियामा पक्राउ

काठमाडौं । दक्षिण कोरियामा युनिफिकेसन चर्चकी प्रमुख ८२ वर्षिया याक जा हान घुस खुवाएको अभियोगमा पक्राउ परेकी छिन् । युनिफिकेसन चर्च (युनिफिकेसन पिस फेडरेसन) की प्रमुख हानलाई सियोलस्थित सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले दुई वर्ष जेल सजाय सुनाएको हो । दक्षिण कोरियाको