१६ बैशाख २०८३, बुधबार

Tag: कोभिड दोस्रो लहर

कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर

हुम्ला । कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।