काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय संगठन विभाग तथा केन्द्रीय अनुशासन आयोगमा सदस्यहरु मनोनीत गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय कार्यालयमा आज शुक्रबार बसेको सचिवालय बैठकले पाँच जना सदस्यहरु मनोनित गरेको हो । रास्वपाका प्रवक्ता