१५ असार २०८१, शनिबार

Tag: केके हुन सक्छन्

विचार : केके हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?

काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक सद्भावमा सकारात्मक रुपान्तरणका