२२ भाद्र २०८१, शनिबार

Tag: कृष्णप्रसाद भट्टराई

पूर्व प्रधानमन्त्री भट्टराईको शताब्दी जन्मजयन्ती आज मनाइदै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती आज मनाइदै छ । भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा काँग्रेसले आज आज विमर्श सभा गर्ने भएको हो । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’