४ असार २०८१, सोमबार

Tag: कुल निक्षेप

जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष