५ जेष्ठ २०८३, मंगलबार

Tag: कालोपत्र सडक

वडामै पहिलोपटक कालोपत्र सडक

तनहुँ। आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ। हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन्। वर्षौँदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा गरेका छन्। गाउँपालिकाको चालु आर्थिक