१३ मंसिर २०८१, बिहीबार

Tag: कार्यालय स्थानान्तरण

गरिमा क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय सरेको छ। साविक काठमाडौँ महानगरपालिका–१, हात्तीसारबाट कमलपोखरीस्थित (सिटी सेन्टरको अगाडी (विपरित दिशा) भवनको दोस्रो तल्लामा स्थानान्तरण भई साउन ३० देखि सेवा सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।