३ असार २०८१, आइतबार

Tag: कार्यविधि संशोधन

कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विद्यमान कानुनअनुसार कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गरिने बताएका छन् । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको नागरिकतासम्बन्धी छलफलको समापन सत्रलाई सम्बोधन गर्दै उनले विद्यमान कानुनले दिएका तर कार्यविधिमा अस्पष्टताका कारण नागरिकता