४ बैशाख २०८२, बिहीबार

Tag: कार्यगत एकता

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा दुई पार्टीबीच कार्यगत एकताको सहमति भएको हो । अध्यक्षहरु राउत र