२ जेष्ठ २०८२, बिहीबार

Tag: कार्यक्रम गर्न अनुमति नदिन

तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिन निर्देशन दिएको छ । आज शुक्रबार बसेको राज्य व्यवस्था समितिले काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न