९ असार २०८१, आइतबार

Tag: कार्यकर्ता पक्राउ

राप्रपा निकट विद्यार्थी संगठनका अध्यक्षसहित ४ कार्यकर्ता पक्राउ

काठमाडौं । राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीसहित ३ जना कार्यकर्ता पक्राउ परेका छन् । एमसीसीको विरोधमा प्रदर्शनका क्रममा शाहीसहित कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामी बानेश्वर क्षेत्रबाट पक्राउ परेको