३ असार २०८१, सोमबार

Tag: कारी देवी यादव

बेपत्ता भएकी देवीको शव बरामत

१० भदौ, काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका १० बाट दुई हप्तादेखि अपहरित ५५ वर्षिय कारी देवी यादवको लाश बरामद गरिएको छ । उनको शव नरहा गाउँपालिका–१ देवीपुरका रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा फेला पारेका हुन् । कारीदेवी १६ दिनदेखि बेपत्ता