३ जेष्ठ २०८३, आइतबार

Tag: कामु प्रधानन्यायाधीश

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती- मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसका दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टीकाटिप्पणीबारे मल्ले दिएको अभिव्यक्तिमा