३ असार २०८१, सोमबार

Tag: काभ्रेपलाञ्चोकमा खानेपानी

काभ्रेपलाञ्चोकमा खानेपानीमा ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा