२३ भाद्र २०८१, आइतबार

Tag: काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरको निर्देशन : निर्माणकार्य राति ८ बजेपछि मात्र गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत कार्य राति ८ बजेपछि गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरले आज सोमबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै निर्माणकार्य व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको हो । महानगरले सडकपेटीमा निर्माण