१ फाल्गुन २०८२, शुक्रबार

Tag: काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना

मेलम्चीको उप–आयोजना अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी सुधारका कार्यहरू सम्पन्न

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्यहरू सम्पन्न भएका छन्। मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा सञ्चालित यी आयोजनाले उपत्यकावासीलाई स्वच्छ र समानुपातिक रूपमा खानेपानी वितरण गर्ने उद्देश्य राखेका थिए। पिआइडीका प्रमुख लक्ष्मीराज