१३ असार २०८१, बिहिबार

Tag: काठमाडौँको टोखामा निर्माण हुने

काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

काठमाडौँ । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति