३ असार २०८१, सोमबार

Tag: कागजात नक्कली

यादव पक्षले निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली भएको दाबी गर्दे ठाकुरविरुद्ध मुद्दा दायर गर्ने

काठमाडौं । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दै उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवसायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्। जसपा निकट कानुन