काठमाडौँ । पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन नरोके कांग्रेस विभाजन हुने चेतावनी दिएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा आज नेता लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुने चेतावनी