९ असार २०८१, आइतबार

Tag: कांग्रेस जिताऔँ अभियान

काभ्रेपलाञ्चोकमा कांग्रेसको निर्वाचन लक्षित कार्यक्रम

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेले ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचनलक्षित यस अभियानअन्तर्गत यहाँका १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र