भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखक संलग्न नरहेको कांग्रेसको दाबी
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको दाबी गरेको छ । आज सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक संलग्न नरहेको निष्कर्ष निकालेको हो । पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न