३१ भाद्र २०८१, सोमबार

Tag: कांग्रेसका पूर्वसांसद

कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि पूर्वसभासद शेर्पा टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । उक्त प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि पूर्वसभासद्