काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन् । आज सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले यस्तो बताएकी हुन् । सीमासम्बन्धी विषयमा सत्यतथ्य