२६ श्रावण २०८३, मंगलबार

Tag: काँग्रेस सभापति

काँग्रेस सभापति गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौंं । नेपाली कांग्रेसआ सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो । कांग्रेसको केन्द्रीय समिति बैठकअघि दुईजनाबीच भेटवार्ता भएको हो । आज बिहान साढे