२० असार २०८१, बिहिबार

Tag: काँग्रेस बैठक

कांग्रेस बैठकमा अजयबाबुले दिए विकल्प – बालकृष्ण खाँण रोज्ने कि सरकार छाड्ने

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने चर्को आवाज उठाएका छन् । मंगलबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा नेता शिवाकोटीले पूर्व गृहमन्त्री